Til baka

खाना खाएर ब्याक गर्ने क्रममा बस दुर्घटना, ९ जना घाइते

Mynd við frétt

काठमाडौँ । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बाप्र ०३–००१ ख २७७४ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठका अनुसार होटलमा खाना खाएपछि बस ब्याक गर्ने क्रममा पछाडिको चक्का नालामा परेपछि बस अनियन्त्रित भएर सडकबाट तल खसेको हो ।

दुर्घटनामा घाइते भएका ९ जनालाई उद्धार गरी खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ ।

बसमा सवार यात्रुको यकिन सङ्ख्या खुल्न सकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको

The post खाना खाएर ब्याक गर्ने क्रममा बस दुर्घटना, ९ जना घाइते appeared first on Press Patra .

Verið er að sækja alla fréttina. Tiltækur texti birtist á meðan.

Til baka
Valið tungumál: Icelandic
Deila þessari frétt

Fá daglegt fréttabréf →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.