महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई के.टी.एम. सिटीमा विशेष छुट
काठमाडौं । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट, सेवा क्षेत्र लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ नेपालको प्रतिष्ठित फेसन तथा लाईफस्टाइल कम्पनी के.टी.एम. सिटीमा महालक्ष्मी विकास बैंकका ग्राहकहरुले विशेष छुट पाउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, […
The full article is being collected. Available text is shown for now.