भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर ‘जेलियो’ अब नेपाली बजारमा, गो ग्रिन बिजनेस एन्ड सोलुसन आधिकारिक वितरक
काठमाडौं । भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्रान्ड जेलियो ले अब नेपालमा पनि व्यावसाय विस्तार गरेको छ । यही असोज २६ गते सोमबार एक कार्यक्रमकाबीच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेलियो को पहिलो स्वरुम उद्घाटन गरेका हुन । जेलियो लाई नेपालमा गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रालीले भित्राएको हो । नेपालमा विद्युतीय सवारीसाधन बजारमा विस्तार […]
The full article is being collected. Available text is shown for now.