← globalread.info

dhankutakhabar.com.np · 10/13/2026 · 0 views

Share this story

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी, पूर्वमुख्यमन्त्री शाही पनि निर्वाचित

Story illustration

काठमाडौं। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।

केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा भने औपचारिक रुपमा घोषणा गर्न बाँकी छ।

यस्तै, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा विजयी भइसकेका छन्।

Article image
Source: dhankutakhabar.com.np ↗
Share this story

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.