बलात्कार घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सौतेनो छोरा ३० वर्षीय पुरुषलाई ०८३ असोज २५ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई असोज २१ गते बलात्कार गरेको पीडितले असोज २२ गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नगेन्द्र बस्नेतले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण असोज २२ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा […]
The full article is being collected. Available text is shown for now.