जातीय भेदभाव तथा छुवाछुत गरेको कसुरमा ६ महिना कैद
ओमसतिया गाउँपालिका–५ का ६५ वर्षीय उदयराज चमारलाई जातीय भेदभाव तथा छुवाछुत गरी कुटपिट गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले ओमसतिया गाउँपालिका–५ सिसनियाका ४४ वर्षीय कपिलदेव निषाद, सोही ठाउँका ३४ वर्षीय अखलेक निषाद, ३० वर्षीय कमलेश निषाद र २६ वर्षीय राहुल निषादलाई ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश सुमन पाण्डेको ०८३ असोज […]
The full article is being collected. Available text is shown for now.