बलात्कार गरेको कसुरमा तीन महिना कैद
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले १३ वर्षीय बालकलाई तीन महिना (कैद सजाय गर्ने) बालसुधार गृहमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश कोमल प्रसाद आचार्यको ०८३ असोज १६ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै तीन महिना कैद सजाय र ५० हजार रुपियाँ बालकबाट क्षतिपूर्ति बापत भराइदिने फैसला गरेको जिल्ला अदालतका […]
The full article is being collected. Available text is shown for now.