Back

यी हुन् विकास हाइड्रोपावरका ठूला ९ सेयरधनी

Story illustration

लगानी न्यूज

२९ आश्विन २०८३, बिहीबार १२:५२ अक्टोबर 15, 2026

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीको ठूला सेयरधनीमा ९ व्यक्ति रहेका छन् ।

कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व खगेन्द्र न्यौपानेको ५ लाख ८० हजार कित्ता अर्थात ६.३८ प्रतिशत रहेको छ ।

यस्तै यस्तै कृष्ण प्रसाद घिमिरेको ३ लाख ३० हजार कित्ता अर्थात ३.६३ प्रतिशत, राजकुमार गुरुङको ३ लाख २६ हजार ४७३ कित्ता अर्थात ३.५९ प्रतिशत, सरोज धितालको ३ लाख कित्ता अर्थात ३.३० प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै इन्द्र बहादुर ढकालको २ लाख ५२ हजार अर्थात २.७७ प्रतिशत, सुनिल श्रेष्ठको १ लाख ६७ हजार कित्ता अर्थात १.८४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै हरिबोल भण्डारीको १ लाख कित्ता अर्थात १.१० प्रतिशत, प्रेम कुमार खत्रीको १ लाख कित्ता अर्थात १.१० प्रतिशत र रोहन थापाको १ लाख कित्ता अर्थात १.१० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.