आज पनि घट्यो सुनको मूल्य
२९ असोज २०८३ काठमाडौं – आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ४७ हजार २५५ रुपैयाँ तोकिएको हो । यता, […]
The full article is being collected. Available text is shown for now.