दुई महिनामा बीमा कम्पनीले तिरे साढे १३ अर्ब दाबी, भुक्तानी हुन बाँकी रकम ६७ अर्ब नाघ्यो
२९ असोज २०८३ काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा बीमा कम्पनीहरूले १३ अर्ब ६८ करोड ६० लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले ७३ हजार ६१२ वटा दाबीमा उक्त रकम भुक्तानी गरेका हुन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बीमा […]
The full article is being collected. Available text is shown for now.