पूर्वराजा ज्ञानेन्द्रको चिन्ता : विपद् पीडितको पुनःस्थापना र राष्ट्रिय स्वाभिमान जोगाउन जोड
३० असोज २०८३ काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत उनले प्राकृतिक विपद्का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक–सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा अविरल वर्षाका कारण […]
The full article is being collected. Available text is shown for now.