नवरात्रको छैटौँ दिन आज कात्यायनी माताको पूजा आराधना गरिँदै
३० असोज २०८३ काठमाडौं – बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार घरघरमा कात्यायनी माताको पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल षष्ठीका दिन नवदुर्गामध्ये छैटौँ स्वरूप कात्यायनी भगवतीको विधिपूर्वक पूजाआजा गर्ने धार्मिक परम्परा छ। धार्मिक विश्वासअनुसार कात्यायनी माताको पूजा आराधना गरेमा रोग, शोक, भय, दुःख र दरिद्रताजस्ता संकट नाश हुने मान्यता छ। यस अवसरमा बिहानैदेखि देशभरका विभिन्न […]
The full article is being collected. Available text is shown for now.