पाकिस्तानमा विद्यालयको छाना खस्दा एक शिक्षकसहित २१ बालबालिकाको मृत्यु
उत्तर–पश्चिम पाकिस्तानको पेशावर सहर स्थित एक निजी विद्यालयको छाना खस्दा बिहीबार एक जना शिक्षकसहित २१ जना विद्यार्थीको मृत्यु भएको अस्पतालका अधिकारीले बताएका छन् । पेशावरस्थित ‘लेडी रिडिङ अस्पताल’ का अधिकारी आसिम खानले मृतकको सङ्ख्या पुष्टि गर्दै ३० जनाभन्दा बढी घाइते भएको र तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज […]
The full article is being collected. Available text is shown for now.