प्रहरीले गोली चलाएर समात्यो गाँजा कारोबारी
विराटनगर । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका– ५ गोबिन्दपुरमा गाँजा कारोबारी पक्राउ गर्न गोली चलाएको हो ।
The full article is being collected. Available text is shown for now.