पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
1683120258.jpg)
देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
The full article is being collected. Available text is shown for now.
Source: Nepal Live ↗