रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निर्वाचनमा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका रूपमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘नगरपालिका क्यान्डिडेट क्लब’को आवेदन खुला गरेको छ।
The full article is being collected. Available text is shown for now.