सप्तरीको कञ्चनरुपमा भीषण आगलागी : पन्ध्र घर जलेर नष्ट
न्यूज टुडे राजविराज,२९ असोज । सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामामा बुधबार राति भीषण आगलागी भएको छ । आगलागीबाट ११ परिवारका १५ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएकाे हाे। आगलागीमा खाद्यान्न, लत्ताकपडा तथा नगदसहित करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय गणेश यादवका अनुसार बुधबार राति करिब १० बजे लागेको… Continue reading सप्तरीको कञ्चनरुपमा भीषण आगलागी : पन्ध्र घर जल
The full article is being collected. Available text is shown for now.