विराटनगर कारागारमा लागुऔषध छिराउन खोज्ने दुई महिला पक्राउ, प्याडभित्र लुकाइएको थियो लागुऔषध

विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज्ने दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ का मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्। बिहीबार दिउँसो १२ः३० बजे विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागारको मुख्य गेटमा
The full article is being collected. Available text is shown for now.