झापामा सीडीओ पोखरेलको एकमहिने प्रगति : ‘शून्य बाँकी आवेदन’देखि फेसलेस सेवासम्म

झापा : जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पदभार सम्हालेको एक महिनामा प्रशासनिक सेवा सुधार, सेवाग्राहीको सहजता र बजार अनुगमनलाई प्राथमिकता दिइएको बताएका छन्। बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाट तथा
The full article is being collected. Available text is shown for now.