Back

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु, शंकास्पद चालक प्रहरीको नियन्त्रणमा

Story illustration

धनगढी । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।

हुलाकी राजमार्ग अन्तरगत पुनर्वास नगरपालिका–१ बलभद्र बस्तीमा बिहीबार दिउँसो पहिचान नखुलेको मोटरसाइकलले ठक्कर दिदा ७५ वर्षीया श्रीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते उनको स्थानीय क्लीनिकमा उपचारका क्रममा मृत्यु भएको थियो । तामाङलाई ठक्कर दिएर चालक मोटरसाइकलसहित भागेपछि पहिचान खुलेको छैन तर प्रहरीले शंकास्पद मोटरसाइकललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

The post कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु, शंकास्पद चालक प्रहरीको नियन्त्रणमा appeared first on Press Patra .

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.