Back

बझाङमा बलात्कार आरोपमा युवक पक्राउ

Story illustration

बझाङ । बझाङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–४ रन्थोलीका २५ वर्षीय बरुण जोशी रहेका छन् ।

बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

The post बझाङमा बलात्कार आरोपमा युवक पक्राउ appeared first on Press Patra .

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.