Back

जबरजस्ती करणीको अभियोगमा बझाङबाट २५ वर्षीय युवक पक्राउ

Story illustration

बझाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–४ रन्थोली बस्ने २५ वर्षीय बरुण जोशी रहेका छन्।

प्रहरीका अनुसार बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

The post जबरजस्ती करणीको अभियोगमा बझाङबाट २५ वर्षीय युवक पक्राउ appeared first on Press Patra .

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.