मुख्य सिजनमा पनि पोखरामा होटल अकुपेन्सि २५ प्रतिशत मात्र
पोखरा । पर्यटनको मुख्य सिजनमा हाल पोखरामा होटल अकुपेन्सि भने २५ प्रतिशत मात्र रहेको छ ।प्राकृतिक विपद्, बाढीपहिरो तथा सडक अवरोधका कारण प्रभावित बनेको पोखराको पर्यटन बजार हाल निकै कम चहलपहल हँुदा होटल अकुपेन्सि भने २५ प्रतिशतमा खुम्चिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।विगतका वर्षमा यही सिजनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन …
The full article is being collected. Available text is shown for now.