फिफा काउन्सिलको बैठक आज, नेपाली फुटबलको निलम्बनबारे छलफल हुने

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को काउन्सिल बैठक आज बस्दैछ। फिफाको आधिकारिक वेबसाइटअनुसार स्विट्जरल्यान्डको ज्युरिखस्थित मुख्यालयमा बस्ने फिफा काउन्सिलको ३७औँ बैठकमा नेपाली फुटबलमाथि लागेको निलम्बनबारे छलफल हुनेछ। सरकारी हस्तक्षेप भएको भन्दै फिफाले गत असार ११ गते अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको थियो। एन्फाको निर्वाचन प्रक्रिया र संस्थाको स्वायत्तताम
The full article is being collected. Available text is shown for now.