सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच जनालाई पक्राउ गरेकाे छ । कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रविण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका–४ का रामपुकार तिवारीलाई पक्राउ गरिएकाे हाे । रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वा
The full article is being collected. Available text is shown for now.