हिरो २३औँ इमेज अवार्डका लागि आवेदन खुला

काठमाडौं । नेपाली संगीत क्षेत्रको प्रतिष्ठित अवार्ड ‘हिरो २३औँ वार्षिक इमेज अवार्ड’ का लागि आवेदन खुला गरिएको छ। अवार्डअन्तर्गत विभिन्न १७ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। अवार्डमा वर्षको उत्कृष्ट गीत, गीत रचना, संगीत, संगीत संयोजन, लोकगीत तथा दोहोरी गीततर्फ उत्कृष्ट गायन, वर्षको उत्कृष्ट नवप्रतिभा, समूह वा युगल गायन, नेपहप/र्याप प्रस्तुति तथा पप गायनलगायत विधा […] The post हिरो २३औँ इम
The full article is being collected. Available text is shown for now.