‘भाइरल’ अनुहारलाई टिकट दिँदा रास्वपा संकटमा

काठमाडौं । पुराना राजनीतिक दलप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको खोजीबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय आफ्नै सांसद तथा नेताहरूको सार्वजनिक अभिव्यक्ति,व्यवहार र उनीहरूसँग जोडिएका विवादका कारण दबाबमा परेको छ । सुशासन, जवाफदेहिता र राजनीतिक संस्कार परिवर्तन गर्ने प्रतिबद्धतासहित जनतामाझ पुगेको पार्टीका केही प्रतिनिधि पटक–पटक विवादमा तानिएपछि रास्वपाले उठाउँदै आएको रा
The full article is being collected. Available text is shown for now.