टेनिस टोली भियतनाम जाने
२९ असोज, काठमाडौं । भियतनामा हुने बिलि जिन किङ कप टेनिस प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अक्टोबर २१ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा स्वस्तिका विष्ट, सिर्जना थापा, प्राज्ना मानन्धर र प्रकृति श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सन्तोष खत्री छन् । प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली…
The full article is being collected. Available text is shown for now.