औषधि व्यवस्था विभागले भन्यो– ‘इम्युनोसप्रेसेन्ट’ औषधिको बिक्रीवितरणमा रोक छैन
काठमाडौं । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट (शरीरको रोग प्रतिरोधात्मक क्षमता लाई कम गर्ने वा दबाउने औषधि) वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ । विभागले बिरामीलाई चिकित्सकको परामर्श अनुसार बजारमा उपलब्ध औषधि नियमित सेवन गर्न आग्रह गर्दै औषधिको अभाव हुने वा बजारमा रहेका औषधिको बिक्री–वितरण बन्द गरिएको भन्ने भ्रामक समाचारको […]
The full article is being collected. Available text is shown for now.