कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता, दुई जनाको उद्धार

अछाम । कर्णालीमा नुहाउने क्रममा मंगलसेन नगरपालिका–७ की १२ वर्षीया ममता शाही बगेर बेपत्ता भएकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित अछाम र दैलेख जिल्लाको सिमानास्थित कर्णालीमा नुहाउने क्रममा उनी बगेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक पबिन्द्र बमले जानकारी दिए । काठमाडौंबाट मंगलसेन आउँदै गरेकी शाहीसँगै बगेका भावना र निर्मला शाहीलाई स्थानीय कुमार विष्टले […]
The full article is being collected. Available text is shown for now.